काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना गर्ने विषयमा सरकारले पटक–पटक कुरा उठाउँदै आएको छ । यस विषयमा बहस चलेको दुई दशक भइसक्दा पनि नेप्सेको पुनर्संरचना हुन सकेको छैन । उल्टै यतिबेला नयाँ स्टक एक्सचेन्जको बहस चल्न थालेको छ । तर, यस क्षेत्रका सरोकारवालाहरू भने नयाँ स्टकलाई लाइसेन्स दिनुअघि पुनर्संरचना आवश्यक रहेको औँल्याउँछन् । नेपाल धितोपत्र…