आजदेखि सुरु भयो पहिलाे ‘नाइमा मोबिलिटी एक्स्पो’ (तस्बिरहरु)

काठमाडौं – आजदेखि 'नाइमा नेपाल मोबिलिटी एक्स्पो, २०२५' सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) ले आयोजना गरेको सो एक्स्पो आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको हो । सो प्रर्दशनीमा ३५ वटा नयाँ मोडलका गाडीहरु सार्वजनिक भएका छन् । जसमा १५ वटा दुई पाङ्ग्रे, १५ वटा चार पाङ्ग्रे र ५ वटा कर्मसियल…