बैंकहरुले दसैं अघि नै लाभांश बाँड्नुपर्नेमा गभर्नरको जोड, बैंकर भन्छन् – समय लाग्छ

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थतन्त्र चलायमान बनाउन छिटो लाभांश वितरणको नीति अघि सारेका छन् । विगत लामो समयदेखि मन्दीमा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन बैंक तथा वित्तीय संस्थाकातर्फबाट भूमिका खेल्ने लक्ष्यसहित छिटो लाभांश वितरण नीति अघि सारेका हुन् । उनले अघिल्लो साता बैंक तथा वित्तीय संस्थाहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गर्दै…