विराटनगर – निजी उर्जा उत्पादकहरूको लगानीमा निर्माण सम्पन्न भएको ८२ मेगावाटको दोस्रो ठुलो जलविद्युत आयोजना तल्लो सोलु हाइड्रोले व्यवसायिक विद्युत उत्पादन सुरु गरेको छ । सोलु खोलामा ‘रन अफ रिभर’ प्रणालीमा निर्माण सम्पन्न भएको तल्लो सोलुले साउन ५ गते मंगलबारदेखि परीक्षण उत्पादन सुरु गरेको थियो । तल्लो सोलु हाइड्रोका आयोजना प्रमुख श्रीधन खनालले साउन २२…