काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज शेयर बजार मापक परिसूचक नेप्से १९ दशमलव ३५ अंकले घटेर २७ सय ४२ दशमलव ५१ को विन्दुमा कायम भएको छ। आज ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २१९ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२३ कम्पनीको १ करोड ५ लाख…