कोभिडपछिको पुनरुत्थानमा रहेको अटो बजारमा जेनजी आन्दोलनपछि लाग्यो एक्सिलेटरमा ब्रेक

काठमाडौं – कोभिडकालमा प्रभावित अटो बजारमा पुनरुत्थान भएर ‘एक्सिलेटर’ बढ्नै लाग्दा फेरि ब्रेक लागेको छ । दसैंअगाडि अटोमोबाइल्स क्षेत्रको कुम्भ मेलामार्फत आफूलाई कोभिडको लामो समयपछि ‘कमब्याक’ गरेको थियो । तर, गत २३ र २४ भदौको जेनजी आन्दोलनपछि अटो क्षेत्र पुनः प्रभावित भएको छ । देशभर विभिन्न स्थानमा रहेको अटो शोरुमहरूमा आगजनी तथा तोडफोड हुँदा अटोमोबाइल्स क्षेत्र…