काठमाडौं – चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थामा अल्पकालीन अवधिको लागि हुने कारोबार बढेकाे छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा चालु आर्थिक वर्ष २०८२/८३ को २ महिनामा अन्तर बैंक काराेबार बढेकाे देखिएकाे हाे। चालु आवकाे दुई महिनामा वाणिज्य बैंकहरूको १९८ अर्ब ९ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को ३० अर्ब ६५…