राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक श्रेष्ठ बने योजना आयोगका उपाध्यक्ष

काठमाडौं – राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा. प्रकाश कुमार श्रेष्ठ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक समेत रहेका श्रेष्ठ यसअघि नै आयोगका सदस्य समेत बनिसकेका छन् । उनले प्रदेश योजना आयोगको समेत अनुभव बटुलिसकेका छन् । सन् १९९६ मा अर्थशास्त्र विषयमा…