‘सरकारले साथ दिए ‘फिनटेक कम्पनी’ले हरेक वर्ष अर्बौं डलर नेपाल भित्र्याउन सक्छन्’

यतिबेला नेपालमा २६ वटा ‘पेमेन्ट सर्भिस प्रोभाइडर’ (पीएसपी) कम्पनी र ९ ‘पेमेन्ट सर्भिस ओपरेटर’ (पीएसओ) कम्पनी छन्। सन् २००९ यता सुरु भएको नेपालको विद्युतीय भुक्तानी प्रणाली निरन्तर उकालो यात्रामा छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार प्रतिमहिना नै ३–४ करोड पटकभन्दा बढी ‘ट्रान्ज्याक्सन’ हुँदै आइरहेको छ। तर, यतिबेला नेपालको फिनटेक कम्पनी विद्युतीय भुक्तानीमा मात्रै सीमित छैनन् र…