काठमाडौं – एसियाली विकास बैंकको भारतस्थित आवासीय मिसनका वरिष्ठ कार्यक्रम अधिकृत सौम्य चट्टोपाध्यायले दक्षिण एसियाली क्षेत्रको यातायात प्रणालीमा काम गरिरहेको बताएका छन् । आजदेखि नेपाल उद्योग परिसंघको आयोजनामा सुरु भएको पूर्वाधार समिटमा बोल्दै अधिकृत चट्टोपाध्यायले यस्तो बताएका हुन् । उनले दक्षिण एसियाली मुलुकबीचको यातायात आवद्धता वृद्धि गर्न परियोजना निर्माण र व्यापार वृद्धिलगायतमा काम गरिरहेको बताएका…