सम्पत्ति शुद्धिकरण गरेको आरोपमा अष्ट्रेलियाको बैंकलाई १ खर्ब ८ अर्ब जरिवाना

बैकिङ्ग समाचार ।  अष्ट्रेलियाको सबैभन्दा ठूलोमध्येको एक बैंक वेस्टप्याकले सम्पत्ति शुद्धिकरण सम्बन्धि आरोपमा १ खर्ब ८ अर्ब रुपैयाँ बराबरको जरिवाना तिर्नु पर्ने भएको छ । बैंकले उक्त रकम तिर्नका लागि राजी समेत भइसकेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) पिटर किङले आफूहरुले समस्या समाधानका लागि काम गरिरहेको र यस्तो घटना आगामी दिनमा नदोहोर्याउनका लागि…