एसियाका गार्मेन्ट उद्योगमा कार्यरत हजारौं कामदार बेरोजगार

एजेन्सी ।  कोरोनाभाइरसका कारण एसियाका तयारी पोशाक (गार्मेन्ट) उद्योगमा कार्यरत हजारौं कामदार रोजगारविहीन भएका छन् । खासगरी बेरोजगार हुने हरुमा महिला बढी छन् । उत्तर अमेरिका र युरोपका ठूला एवं व्यापक संजाल रहेका स्टोरहरु कोरोनाभाइरसका कारण बन्द भएका कारण त्यसको असर एसियाली गार्मेन्ट उद्योगमा परेको हो । वालस्ट्रिट जर्नलका अनुसार एसियाका धेरैवटा विकासशील मुलुकहरुमा रहेका…