काठमाडौं । एनआईसी एशिया बैंकको ऋणपत्र (डिबेञ्चर) बिक्री खुल्ला भएको छ । बैंकले आज आईतबार १० प्रतिसत एनआईसी डिवञ्चर २०८५-०८६ को बिक्री खुल्ला गरेको हो । बिक्री प्रर्वन्धक नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेड रहेको बैैकको ऋणपत्रको बिक्री कार्य छिटोमा यही माघ १५ गते र ढिलोमा फागुुन १३ गते बन्द हुने छ । बार्षिक १० प्रतिसत…