काठमाडौं – काठमाडौं महानगर प्रहरी बलले हिजो (वैशाख ७ गते) काठमाडौं महानगर भित्र शहरी सु९व्यवस्था कायम गर्ने क्रममा अनाधिकृत पार्किङ गरिएका सवारी साधनलाई जरिवाना गरिएको छ ।
महानगरले अनाधिकृत पार्किङ गरिएका १२७ थान दुई पाङग्रे सवारी साधनलाई १लाख २७हजार जरिवाना गराएको छ भने अनाधिकृत पार्किङ गरिएका १ थान चार पाङग्रे सवारी साधनलाई २५ सय जरिवाना गराएको थियो ।
रातको समयमा जथाभाबी फोहोर फाल्ने १ जना पाँच हजार जरिवाना गराएको महानगरले जनाएको छ ।






About Us
प्रतिक्रिया