राधी विद्युतको सञ्चालकमा क्षेत्री र आचार्य नियुक्त


काठमाडौं– राधी विद्युत कम्पनी लिमिटेडको सञ्चालकमा पुनम कार्की क्षेत्री र झविन्द्र आचार्य निर्वाचित भएका छन् । कम्पनीको चैत ११ गते सम्पन्न विशेष साधारण सभाबाट क्षेत्री र आचार्य सो पदमा निर्विरोध निर्वाचित भएका हुन् ।