काठमाडौं– नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेड कुश्मा पर्वतको सञ्चालक विप्लप हमालले राजीनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारणले गर्दा सो पदबाट राजिनामा दिएका हुन् ।
समितिको चैत ९ गते बसेको १०४ औं बैंठको निर्णयबाट हमालको राजीनामा स्वीकृत भएको सचिव कमल प्रसाद शर्माले जानकारी दिएका छन् ।
प्रतिक्रिया