काठमाडौं – सान्जेन जलविद्युत कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा दिर्घायु कुमार श्रेष्ठ नियुक्त भएका छन् । नेपाल विद्युत् प्राधिकरणबाट सञ्चालकको प्रतिनिधित्व गर्दै आएका श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् ।
कम्पनीको सञ्चालक समितिको ३०७ औँ बैठको निर्णयअनुसार श्रेष्ठ सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।





About Us
प्रतिक्रिया