आजदेखि मेगा बैंकका सबै शाखा खुल्ने (सूचनासहित)

आजदेखि मेगा बैंकका सबै शाखा खुल्ने (सूचनासहित)


बैकिङ्ग समाचार । 
आजदेखि मेगा बैंकका सातै प्रदेशमा रहेको शाखाहरु खुल्ने भएका छन् । तर स्थानीय तहको निर्देशन अनुसार शाखा खुल्ने दिन र समय हेरफेर हुनसक्ने बैंकले जनाएको छ ।

\"\"