बैकिङ्ग समाचार ।
सरकारले कोरोना रोग नियन्त्रणमा खटिएका कर्मचारी बाहेक सबैलाई दिने अतिरिक्त भत्ता खारेज गरिदिएको छ ।
साउन १ देखि लागु हुने गरेर सरकारी कर्मचारीले पाउने सबै खाले प्रोत्साहन,भत्ता खारेज गरिदिएको हो ।
विभिन्न सरकारी कार्यालयमा तलबको दोब्बर रकम सम्म भत्ता पाउने गरेका थिए ।
कोरोना रोग नियन्त्रणमा खटिएका कर्मचारीले भने भत्ता पाउने छन् ।
प्रतिक्रिया