बैकिङ्ग समाचार ।
आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले ११ अर्ब ६० करोड रुपैयाँ बिनियोजन गरेको छ ।
बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै रोजगारी सिर्जना गर्नका लागि उक्त रकम बिनियोजन गरिएको बताए ।
उनका अुनसार यस कार्यक्रममार्फत् २ लाख मानिसले रोजगारी पाउनेछन् । यो रकम गत आवको तुलनामा दोब्बरभन्दा बढी हो ।
प्रतिक्रिया