काठमाडौं – मुक्तिनाथ क्यापिटलले १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले आउँदो असोज ११ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।
कम्पनी सञ्चालक समितिको बैठकले आउँदो असोज ११ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।
सभा काठमाडौं बौद्धस्थित सिद्धार्थ बुटिक होटलमा अपराह्न ४ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८१।८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ।
प्रतिक्रिया