काठमाडौं – हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले २ पदका लागि कर्मचारी मागेकाे छ। कम्पनीले हेल्थ असिस्टेन्टका लागि केही र आइटी अफिसर, आइटी डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो।
आवेदन दिनका लागि हेल्थ असिस्टेन्टका लागि मान्यता प्राप्त शिक्षणा संस्थाबाट जनरल मेडिसियन तथा फार्मेसीमा डिप्लोमा गरेको हुनुपर्नेछ। आइटी अफिसका लागि भने मान्यता प्राप्त शिक्षण संस्थाबाट टेक्नोलोजि वा कम्प्यूटर साइन्स विषयमा स्नातक गरेकाे हुनुपर्नेछ।




About Us
प्रतिक्रिया