काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा झोलुङ्गे पुल स्थापनाका लागि ३ अर्ब ४० करोड बजेट विनियोजन गरेको बताएको छ।
आगामी आर्थिक वर्ष २०८१/८२ को आयव्यय विवरण एवम् बजेट सङ्घीय संसद्को संयुक्त बैठक प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।
प्रतिक्रिया