काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा महिला उद्ययमीहरुको सीपलाई प्रोत्साहन गर्न र प्रवर्तन गर्न कोसेली घर स्थापना गर्ने बताएको छ । आगामी आर्थिक वर्ष २०८/८२ को आयव्यय विवरण एवम् बजेट सङ्घीय संसद्को संयुक्त बैठक प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।
उनले विभिन्न सम्झौता कोषको रकम प्राइभेट इक्युटि फर्म र भेन्चर क्यापिटल फण्डबाट इकाईमा लगानी गर्ने व्यवस्था मिलाइने बताएको छ ।
प्रतिक्रिया