काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा मधेस र कर्णाली प्रदेशका पूर्वाधार विकासका लागि १ अर्ब ५० करोड विनियोजन बजेट विनियोजन गरेको बताएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को आयव्यय विवरण एवम् बजेट संघीय संसद्को संयुक्त बैठक प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।
प्रतिक्रिया