काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा औद्योगिक विकास र लगानी प्रवर्द्धनका लागि ६ अर्ब ५५ करोड बजेट विनियोजन गरेको बताएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को आयव्यय विवरण एवम् बजेट सङ्घीय संसद्को संयुक्त बैठक प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।





About Us
प्रतिक्रिया