काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा नवप्रवर्तन क्षेत्रमा कर्जा प्रवाह गर्न बैंकलाई प्रोत्साहन गर्ने बताएको छ। आगामी आर्थिक वर्ष २०८१/८२ को आयव्यय विवरण एवम् बजेट संघीय संसदको संयुक्त बैठक प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्।
उनले विभिन्न सम्झौतित कोषको रकम प्राइभेट इक्युटि फर्म र भेन्चर क्यापिटल फण्डबाट इकाईमा लगानी गर्ने व्यवस्था मिलाइने बताएको छ।
प्रतिक्रिया