भरतपुर विमानस्थलको कार्य सम्पन्न गर्नका लागि ३६ करोड विनियोजन 

भरतपुर विमानस्थलको कार्य सम्पन्न गर्नका लागि ३६ करोड विनियोजन 


काठमाडौं – सरकारले आगामी आर्थिक वर्षमा चितवनको भरतपुर विमानस्थलको कार्य सम्पन्न गर्नका लागि ३६ करोड बजेट विनियोजन गरेको छ।

आगामी आर्थिक वर्ष २०८१/८२ को आयव्यय विवरण एवम् बजेट सङ्घीय संसद्को संयुक्त बैठक प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्।