काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा कृषिलाई लगानी दशकको रूपमा घोषणा गरेका छन्। आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट भाषण गर्दै अर्थमन्त्री पुनले कृषिलाई व्यावसायिक रूपले अगाडी बढाउने बताएका हुन्।
उनले आगामी बजेटमा विभिन्न भौगोलिक र सामाजिक रूपले विभिन्न स्थानीय तहको अध्ययन गरी उक्त स्थानहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गरिने बताए । साथै आम किसानहरूलाई सहज र सजिलो सुविधा प्रवाह गरिने बताएका हुन्
प्रतिक्रिया