काठमाडौं– आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ)का लागि दरखास्त आवेदन खुलाएको छ।
दरखास्तमा आवेदन दिनका लागि विजनेश एडमिनिस्ट्रेसन, फाइनान्स, एकाउन्टिङ तथा अर्थशास्त्र विषयबाट मास्टर डिग्री गरेको हुनुपर्नेछ।
उमेरको हदमा कम्तिमा ४५ वर्ष पुगेको र सम्बन्धित क्षेत्रमा कम्तिमा १५ वर्षको कार्यानुभव भएको हुनुपर्नेछ। सूचनामा तोकेबमोजिमको सबै योग्यता भएको इच्छुक व्यक्तिले आवश्यक कागजातसहित ७ दिनभित्र आवेदन दिनुपर्नेछ।




About Us
प्रतिक्रिया