काठमाडौं– सुर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडको सुदुरपचिम तथा लुम्बिनी प्रदेशको बर्दिया जिल्ल्ला का शाखा प्रमुखहरुसँगको आर्थिक वर्ष २०८०/८१ को अर्ध वार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रशाद पंगेनी को अधयाक्षयातामा कैलालीको चौमाला मा सम्पन्न भएको छ।
चौमाला स्टेसन कार्यालय का अन्तर्गत का ९ वटा शाखाहरुको कार्यक्रम संचालन सोहि स्टेसनका प्रमुख रमेश केसी ले संचालन गरेको कार्यक्रम मा कार्य संचालन तथा अनुगमन विभाग का विभागीय प्रमुख, जोखिम विभागका विभागीय अधिकृत लगायत स्टेसन अन्तर्गत बर्दिया जिल्ला का २ वटा, कंचनपुर जिल्ला का १ वटा र कैलाली जिल्ला का ६ वटा शाखाका शाखा प्रमुख सहित १३ जना को उपस्थित रहेको थियो।
हालको परिस्थिति,कार्यक्रमको अवस्था लगायत का विषयहरुमा छलफल गर्दै कार्यक्रमको गुणस्थर,वित्तिय साक्षरता,सदस्य उत्पादन मुखी तालिम संगै सदस्यहरुको जीवन स्थर उकस्नाकालागी सदस्य मैत्री तालिमहरुको व्यवस्था गरि कार्यक्रम गर्ने सल्लाह सुझाब दिदै संस्थाका प्रमुख कार्यकारी अधिकृत पंगेनीले अन्त्तर क्रियाकार्यक्रम समापन गरेका थिए ।



About Us
प्रतिक्रिया