सानिमा बैंकका ग्राहकलाई एप्पलका सामाान किन्दा विशेष छुट 

सानिमा बैंकका ग्राहकलाई एप्पलका सामाान किन्दा विशेष छुट 

राजु ढुङ्गेल
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

सानिमा बैंक लिमिटेड र आस्ट्रल कम्युटर्स नेपाल (प्युचर वल्र्ड) बीच सम्झौता भएको छ ।

एप्पल सामान जस्तै आइफोन, आइप्याड, म्याकबुक तथा अन्य समान किन्दा सानिमा बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान हुने बैंकले जानएको छ ।  

शुक्रबार आयोजित एक कार्यक्रमबीच बैंकका डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आस्ट्रल कम्प्युटर्स नेपालका महाप्रबन्धक नवीन जोशीले सम्झौतापत्रमा हस्ताक्षर गर्दै यस्तो अफर जारी गरे ।

सम्झौताअनुसार सानिमा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी काठमाडौंको सुनधारा स्थित सिभिल मलमा अवस्थित फ्युचर वल्र्डमा एप्पलका समाग्री खरिद गर्दा रु ६,००० सम्म नगद तथा रु ७,००० सम्मका सामाग्री प्राप्त गर्न सकिनेछ ।

साथै बैंकका ग्राहकहरुले सानिमा बैंकको क्रेडिट कार्डमार्फत १८ माहिनाको मासिक किस्ता भुक्तानी गर्न सक्नुहुनेछ ।