काठमाडौं –सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा यांकी उक्याबलाई नियुक्त गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले यांकीलाई लगानी बोर्डको सीईओ नियुक्त गरेको सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

प्रतिक्रिया