काठमाडौं – नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पशुपति पौडेललाई सो पदमा पुनः नियुक्त गरेको छ।
बैंकको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा पुनः नियुक्त गरेको हो।
पौडेललाई भदौ १ गतेदेखि लागूहुने गरी सीईओमा तिन वर्षका लागि नियुक्त गरेको हो।
पौडेल गत भदौं १ गतेदेखि लागूहुने गरी सीईओ पदमा नियुक्त भएका थिए ।







About Us
प्रतिक्रिया