थ्री स्टार हाइड्रोपावरको सीईओमा संदीप अधिकारी नियुक्त


काठमाडौं – थ्री स्टार हाइड्रोपावरको लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा संदीप अधिकारी नियुक्त भएका छन्।

कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले अधिकारीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो।