काठमाडौं – नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आजदेखि सञ्चालनमा आएको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका अकिहिकोले सुरुङमार्गको औपचारिक गरेका हुन् ।
तस्वीरहरु :

प्रतिक्रिया