काठमाडौं – बीमा कसुरमा पक्राउ परेकी मृदुला सरिया टिचिङ अस्पतालमा भर्ना भएकी छिन् । उनलाई टिचिङ अस्पतालमा भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता अनुपम शमशेर जबराले बताए । सरियालाई दुई दिन अघि अस्पतालमा भर्ना गरिएको उनले बताए ।
सरिया ७ गते सानो गौचरणबाट पक्राउ परेकी हुन्। बीमा प्राधिकरणले निरीक्षण गर्दा उनले ट्रस्ट इन्स्योरेन्स ब्रोकर प्रालि मार्फत बिमा सम्बन्धी कसुर गरेको भेटिएको थियो ।








About Us
प्रतिक्रिया