काठमाडौं – अभियन्ता वेदिका केसी पक्राउ परेकी छिन् । उनलाई केन्द्रीय साइबर ब्युरो भोटाहिटीले जोरपाटीबाट पक्राउ गरिएको प्रवक्ता दिलीप कुमार गिरीले बताए । उनलाई सामाजिक सञ्जाल तथा विभिन्न युट्युबहरूमार्फत अफवाह फैलाएको केसमा पक्राउ गरिएको गिरीले बताए ।
उनी विरुद्ध काठमाडौं जिल्ला अदालतबाट साइबर कसुरमा १ दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ ।







About Us
प्रतिक्रिया