दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बस्ने


काठमाडौं – आज दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।