काठमाडौं – सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई महाप्रबन्धकसमेतको जिम्मेवारी सम्हाल्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेको हो।

प्रतिक्रिया