काठमाडौं – हाथवे इन्भेष्मेन्ट नेपाल सञ्चालक शिव सिंह कार्कीले राजीनामा दिएका छन। कार्कीले आफ्नो कार्यव्यस्थताकाे कारण देखाइ सो पदबाट राजीनामा दिएका हुन्।
संस्थाको असार २२ गते बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजीनामा स्वीकृत गरेको छ।

प्रतिक्रिया