काठमाडौं – सम्पदा लघुवित्त वित्तीय संस्थाको सञ्चालक विनोद तामाङले राजीनामा दिएका छन्। तामाङले सञ्चालक पदबाट असार २ गते राजीनामा दिएका हुन्।
संस्थाको असार २२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले तामाङले दिएको राजीनामा स्वीकृत गरेको छ।

प्रतिक्रिया