काठमाडौं – विभिन्न कसुरमा फरार १० जनलाई प्रहरीले पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ पक्राउ गरेको हो।
प्रहरीका अनुसार ७ जना चेक अनादर कसुर, २ जना बैंकिङ्ग कसुर र १ चोरी उद्योग कसुर पक्राउ परेका छन्। उनीहरूबाट २ वर्ष १० महिना ५ दिन कैद सजाय र १३ लाख ३१ हजार जरिवाना फैसला भएको थियो।
उनीहरूलाई पक्राउ गरी कास्की जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया