काठमाडौं – काठमाडौंको ठमेल क्षेत्रमा विदेशी नागरिकलाई कुटपिट गरी लुटपाट गर्ने तीन जना पक्राउ परेका छन्।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
उनीहरूलाई पक्राउ गरी प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया