काठमाडौं – एनएमबि बैंकले शाखा कार्यालयहरू समायोजन/एकीकरण गरेको छ । बैंकले २०८२ चैत २५ गतेदेखि नै एकीकरण भएका शाखाहरूबाट सम्पूर्ण बैंकिङ्ग सेवाहरू सुचारु गरेको हो ।
बैंकले विराटनगर महानगरपालिकामा रहेको विराटनगर शाखा, भरतपुर महानगरपालिकामा रहेको मेनरोड, पोखरा महानगरपालिकामा रहेको पोखरा र पोखरा महानगरपालिकामा नै रहेको रामबजार शाखालाई मर्ज गरेको हो ।
सो शाखाहरु समायोजन भएर विराटनगर महानगरपालिकामा महेन्द्रचोक, भरतपुर महानगरपालिकामा लायन्स चोक र पोखरा महानगरपालिकामा चिप्लेढुङ्गा र पोखरा महानगरपालिकाअमरसिंह शाखाबाट कारोबार सुरु गरेको हो ।



About Us
प्रतिक्रिया