काठमाडौं – गोर्खाज फाइनान्स लिमिटेडले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले संस्थापक शेयरधनी यम बहादुर पुनको नाममा रहेको २ हजार कित्ता शेयर बिक्रीमा राखेको हो।
कम्पनीले सो शेयर खरिदका लागि पहिलो प्राथमिकता कम्पनीको विद्यामान संस्थापक शेयरधनीलाई दिएको जनाएको छ।
सो शेयर खरिद गर्न इच्छुक कम्पनीको विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन्। आवेदकले कम्पनीको मुख्य कार्यालय चारखालरोड, डिल्ली बजार काठमाडौंमा आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया