एनएमबी हाईब्रिड फण्ड एल–१ र एनएमबी ५० को प्रतिफल घोषणा, कसको कति ?

एनएमबी हाईब्रिड फण्ड एल–१ र एनएमबी ५० को प्रतिफल घोषणा, कसको कति ?


बैकिङ्ग समाचार। 
एनएमबी म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका एनएमबी हाईब्रिड फण्ड एल १ र एनएमबी ५० ले इकाईधनीको लागि प्रतिफलको घोषणा गरेका छन् ।
हाईब्रिड फण्डले इकाईधनीहरुलाई आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट करसहित ८ प्रतिशत मुनाफा दिने भएको छ । यस्तै एनएमबी ५० ले आव २०७६/०७७ को मुनाफाबाट करसहित ५ प्रतिशत प्रतिफल दिने भएको छ ।
फण्डले उक्र प्रतिफल वितरणको लागि असोज १६ गते एक दिनको लागि इकाईधनी दर्ता किताब बन्द हुने भएको छ ।

\"\"