बैंकिङ्ग समाचार ।
सिटिजन्स बैंकले एकसाथ चारवटा स्थानमा आफ्ना शाखा विस्तार गरेको छ । बैंकले मोरंगको कन्चनबारी, पोखराको हस्पिटल चोक, कैलालीको अत्तरिया र सुखडमा शाखा विस्तार गरेको हो ।
बैंकले ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिँदै आईरहेको छ ।
प्रतिक्रिया