बैकिङ्ग समाचार ।
सानिमा बैंक र सिदार्थ बैंकले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुर्नकर्जाका लागि आवेदन दिन आग्रह गरेका छन् । बैंकले पुर्नकर्जा कार्यविधिअनुसार सुविधा प्राप्त गर्न योग्य ऋणीहरुलाई आवेदन दिन आग्रह गरेका हुन । ऋणीहरुले आवेदन दिनको लागि सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने दुवै बैंकले आग्रह गरेका छन् । बैंकहरुले जारी गरेको सूचना यस्तो छ ।
सानीमा बैंक
सिदार्थ बैंक
प्रतिक्रिया