काठमाडौं – काठमाडौंमा भइरहेको जेनजीको प्रदर्शनमा गोली लागेर मृत्यु हुनेहरुको संख्या नौ पुगेको छ । काठमाडौं स्थित नयाँ बानेश्वरमा भइरहेको जेनजीको प्रदर्शनका क्रममा नौ जनाको निधन भएको हो ।
योसँगै प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या नौ पुगेको हो ।

प्रतिक्रिया